PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उच्च र जिल्लाका २३४ न्यायाधीशको एकैपटक सरूवा, को कहाँ पुगे? हेर्नुस् सूची 



उच्च र जिल्लाका २३४ न्यायाधीशको एकैपटक सरूवा, को कहाँ पुगे? हेर्नुस् सूची 

काठमाडौं: न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २३४ न्यायाधीशको एकैपटक सरुवा गरेको छ। आज बसेको परिषद्को बैठकले ७८ जना उच्च अदालतका न्यायाधीश र १५६ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको हो।

को कहाँ पुगे? हेर्नुस् सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell