PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपाली ब्यान्ड सत्याकृतसँग कैलाश खेरको सहकार्य



पहिलोपोस्ट

नेपाली ब्यान्ड सत्याकृतसँग कैलाश खेरको सहकार्य

काठमाडौँ: भारतीय गायक कैलाश खेरले नेपालको सत्याकृत ब्याण्डसँग सहकार्य गरेका छन्। उनले ब्याण्डको ‘भक्तिका चन्दन’ बोलको गीत गाएका हुन्। गीत हिन्दी भाषामा छ।

सुर साधुको शब्द तथा संगीत रहेको गीतमा खेर एकलको स्वर छ। संगीत संयोजन भने गोपाल रसाइलीले गरेका हुन्। मुम्बईको कैलाशा स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ मास्टरिङ बलिउडका साउण्ड इन्जिनियर आमिर शेखले गरेका हुन्।

ब्याण्डले सत्य, प्रेम र शान्तिको भाव बोकेको गीत संगीत सृजना गर्दै आइरहेको ब्याण्डले यसअघि उदित नारायण झासंग ‘होशमा बेहोसी’ सार्वजनिक गरेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell