PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साउने श्रृंगार: हरिया चुरापोते र मेहेन्दीमा सजिँदै महिलाहरु, हेर्नुस् फोटोमा

साउने श्रृंगार: हरिया चुरापोते र मेहेन्दीमा सजिँदै महिलाहरु, हेर्नुस् फोटोमा


काठमाडौं: साउन लागेसँगै अहिले बजारमा श्रृंगारका सामान किन्ने महिलाहरुको संख्या बढेको छ। यस समय चुरा, पोते लगायत श्रृंगारका सामानहरुको बजार ह्वात्तै बढ्छ। सांस्कृतिक महत्व रहेको साउन महिनामा बिशेष गरि सोमबार महादेवको व्रत बस्नुका साथै पूजापाठ गरिन्छ।

यही महिना महिलाहरुको फेसनमा पनि हरियाली देख्न पाइन्छ। यसका लागि हरिया चुरापोते पाइने असन- इन्द्रचोकका पसलमा महिलाहरुको भीड लाग्छ। यस्तै अहिले मेहेन्दी लगाउने संस्कृति पनि बढ्दै गएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell