PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

छातामा छेलिँदै वर्षे यात्राका दश दृष्य

छातामा छेलिँदै वर्षे यात्राका दश दृष्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: शहरदेखि गाउँसम्मका पैदलयात्री वर्षाबाट जोगिन छाता रोज्छन्। वर्षायाम भएकोले अचेल धेरै पैदलयात्रीको साथमा हुन्छ छाता।

पानी पर्नसाथ ओत लाग्नै पर्‍यो। तर, छाता ओढ्दा आँखाले जति देख्नुपर्ने हो त्यति देखिँदैन। कतिपय दृश्य छेलिन्छ। यही थिममा पहिलोपोस्टका रोजन श्रेष्ठले कैद गरेका दश फोटो:



ट्रेन्डिङ पोस्ट

Ncell