PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धादिङको धुनिबेशीमा धान दिवसको रौनक : पञ्चेबाजा घन्काउँदै हिलो छ्यापाछ्याप

धादिङको धुनिबेशीमा धान दिवसको रौनक : पञ्चेबाजा घन्काउँदै हिलो छ्यापाछ्याप

प्रवीण रानाभाट/पहिलोपोस्ट


धान दिवसको अवसरमा धादिङको धुनेबेशी नगरपालिका वडा २ महेशफाँटमा रोपाई महोत्सव भयो। वातावरण संरक्षण तथा विकास समिति र गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा भएको महोत्सवमा पञ्चेबाजासमेत घन्काइयो। 

रोपाइका लागि चार हल गोरु व्यवस्था गरिएको थियो भने महोत्सवमा सहभागी हुन काठमाडौंबाट पनि बाउसे र रोपहारले पुगेका थिए। स्थानीयको साथमा उनीहरुले रोपाई गरेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell