PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तिब्बतमा यसरी बन्थ्यो नुन, प्राचीन प्रविधि अझै सुरक्षित, हेर्नुस् फोटोमा

तिब्बतमा यसरी बन्थ्यो नुन, प्राचीन प्रविधि अझै सुरक्षित, हेर्नुस् फोटोमा


चीनको स्वशासित क्षेत्र तिब्बतको मङकम प्रान्तका स्थानीय अहिले पनि प्राचीन प्रविधिमा नुन बनाउन व्यस्त देखिन्छन्। तङ डाइनेस्टी(सन् ६१८-९०७) देखि शुरु भएको यो प्रविधि अहिले पनि सुरक्षित छ।

नदीबाट विभिन्न चरण गरी नुन बनेसम्मको यो प्राचीन प्रविधिलाई संरक्षणसमेत गरिएको छ। सिन्ह्वाले लिएको केही फोटोहरु



ट्रेन्डिङ पोस्ट

Ncell