PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रामेछाप केन्द्र बनाइ ४.९ म्याग्नेच्युडको भूकम्प



रामेछाप केन्द्र बनाइ ४.९  म्याग्नेच्युडको भूकम्प

काठमाडौं : आज बिहान ११ बजेर २ मिनेटमा ४.९ म्याग्नेच्युड क्षमताको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रामेछापको गुमदेल क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

योसँगै जेठ महिनामा मात्रै तीन वटा भूकम्प गएको छ। जेठ ७ गते लमजुङ  केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो भने जेठ ३ गते धादिङ केन्द्र भइ ५.० म्याग्नेच्युडको भूकम्प गएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell