PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा आर्मीको यस्तो प्रदर्शन, १० फोटोमा हेर्नुस्

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा आर्मीको यस्तो प्रदर्शन, १० फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेल आज टियु खेल मैदानमा भयो। खेलमा विभागीय टोली नेपाल आर्मी क्लबले प्रदेश २ लाई १७१ रनले पराजित गर्‍यो। 


आर्मीले २७९ रनको चुनौती दिएकोमा प्रदेश दुईले ३१.४ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्रै बनायो।



ट्रेन्डिङ पोस्ट

Ncell