PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अनारकलीको 'संसदमा पहिलो पाइला'



अनारकलीको 'संसदमा पहिलो पाइला'

काठमाडौँ: सभासद एवं पूर्व सांसद अनारकली मियाको 'संसदमा पहिलो पाइला' पुस्तक विमोचन गरिएको छ। रत्नराज्य क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं ने क पाका वरिष्ठ नेता माधव नेपाल, नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, पुर्व मन्त्री शान्ता मानवी, ठाकुर चापागाई, लेखिका मिया लगायतले पुस्तकको संयुक्त विमोचन गरे।
 
पूर्व प्रधानमन्त्री नेपालले संसदमा पहिलो पाइला पुस्तकमा अनारकली मियाले समाजसँग गरेको विद्रोहदेखि सभासदसम्मका मीठा अनुभव रहेको बताए। 

लेखिका मियाले पुस्तक लेखनबारे आफ्ना अनुभव सुनाएकी थिइन्। बिएन पुस्तक संसारले बजारमा ल्याएको किताबको बजार मूल्य २७५ रुपैँया तोकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell