PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'पिंक गाउन'ले चर्चामा कंगना, ‘मेरो कलर होइन, जोखिम मोलेको’



'पिंक गाउन'ले चर्चामा कंगना, ‘मेरो कलर होइन, जोखिम मोलेको’
फोटो: instagram.com/team_kangana_ranaut/

अभिनेत्री कंगना रनौत शुक्रबार कान्स रेड कार्पेटमा सहभागी भइन्। 'पिंक गाउन'मा उपस्थित उनी निकै सुन्दर देखिएकी थिइन्। 

कंगनाले रेड कार्पेट अपेरियन्सको दौरानमा पिंक आफ्नो मनपर्ने रंग नभएको दाबी गरिन्। भनिन्, ‘मैले कहिले पनि रेड कार्पेटको लागि पिंक ड्रेस लगाएको थिइनँ। यो मेरो कलर होइन, म यतिमात्र भन्न सक्छु, मैले रिस्क लिएकी हुँ।’
 
कंगनाले रेड कार्पेटमा खिचेका तस्विरहरु आफनो इन्स्टाग्राम अकाउन्टमा 'टिम कंगना रनौत'मा शेयर गरेकी छिन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell