PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शरीर खोपेर ट्याटु मोह पूरा, हेर्नुस २० फोटोमा

शरीर खोपेर ट्याटु मोह पूरा, हेर्नुस २० फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नवौँ अन्तर्राष्ट्रिय ट्याटु मेला आइतबार सकिएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा तीन दिनसम्म चलेको मेलामा देश-विदेशबाट ट्याटु आर्टिस्टहरुको सहभागिता थियो।

यस्तै ट्याटु बनाउन युवा युवती बढी सहभागी थिए।

शरीरको विभिन्न भागमा विभिन्न किसिमका कलात्मक ट्याटु खोपाउनेहरुको जमघट रहेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell