PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आठ लाख खर्चेर बन्यो दोहोरी गीतको भिडियो



पहिलोपोस्ट

आठ लाख खर्चेर बन्यो दोहोरी गीतको भिडियो

'मान्छे फकाएर आफ्नो हुँदैन' बोलको दोहोरी गीत सार्वजनिक भएको छ। विष्णु माझी र बद्री पंगेनीको स्वर रहेको गीतमा विनोद वाजुरालीको शब्द तथा संगीत रहेको छ।

भिडियोसहित रिलिज गीतको निर्माण आठ लाख बजेटमा तयार भएको निर्माण टिमले जनाए। जसान कलाकार दिलीप रायमाझी र एलीशा शर्मा फिचर्ड छन्। भिडियो कजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने उत्सव दाहाले खिचेका हुन्।

यो म्युजिक भिडियोलाई स्टुडियो मालाश्रीले प्रस्तुत गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell