PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विमानस्थलबाट अवैध सुनसहित पाँच जना भारतीय नागरिक पक्राउ



विमानस्थलबाट अवैध सुनसहित पाँच जना भारतीय नागरिक पक्राउ

काठमाडौं: प्रहरीले ६ किलो अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

थाइ विमानबाट आउने क्रममा शंका लागि जाँच गर्दा ६ केजीभन्दा बढी सुन फेला पारेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।

यसबारेमा आवश्यक अनुसन्धान भइरहेको एसएसपी सन्दीप भन्डारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell