PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बारा, पर्साको हावाहुरीको विनाशमा फेसबुकको क्राइसिस रेस्पन्स



पहिलोपोस्ट

बारा, पर्साको हावाहुरीको विनाशमा फेसबुकको क्राइसिस रेस्पन्स

काठमाडौँ : बारा र पर्सा जिल्लामा गएरातिको विनाशकारी हावाहुरीको वितण्डापछि फेसबुकले क्राइसिस रेस्पन्स खुला गरेको छ। 

यसअघि नेपालमा भूकम्प आउँदा पनि फेसबुकले क्राइसिस रेस्पन्स चलाएको थियो। 

क्राइसिस रेस्पन्समार्फत् प्रभावित क्षेत्रमा रहेकाहरुले आफू सुरक्षित भएको जानकारी दिन सक्नेछन् भने यससँग सम्बन्धित फोटो, भिडियो र लिङ्कहरु पनि एकै ठाउँमा पाउन सकिनेछ। 

त्यसैगरी सहयोग दिने वा आवश्यक भएको जानकारी पनि यसमा राख्न सकिनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell