PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

हान्दिएँ डाइभ..., पाटनको पोखरीमा पौडी मस्ती, १० फोटोमा हेर्नुस् 

हान्दिएँ डाइभ..., पाटनको पोखरीमा पौडी मस्ती, १० फोटोमा हेर्नुस् 

प्रवीण रानाभाट/पहिलोपोस्ट


गर्मी शुरु भएको छ। गर्मी छल्न सबैभन्दा मज्जाको खेल हो पौडी। यही मेसोमा पाटनको एक पोखरीमा विदाको मौका पारी विद्यार्थी पौडीको मस्ती लिइरहेका भेटिए। केही तस्विर:



ट्रेन्डिङ पोस्ट

Ncell