PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ने क पाकी सचेतक शान्ता चौधरी एसइई दिँदै



ने क पाकी सचेतक शान्ता चौधरी एसइई दिँदै

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकी सचेतक शान्ता चौधरी इसइई परीक्षामा सहभागी भएकी छन्। दाङको तुलसीपुरस्थित मावि सेन्टर स्कुल चौधरीको सेन्टर हो।

दुई वर्षअघि कक्षा ८ मा भर्ना भएकी उनी कमलरीदेखि सभासदसम्मकी लेखिकासमेत हुन्।

स‌ंविधानसभाभित्र प्रवेश गर्दा कतिपयले आफुलाई लक्षित गरी 'औठाछापेले के संविधान बनाउला' भनेको सुनेको उल्लेख गर्दै यसैले पढ्न उत्साहित बनाएको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell