PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ: तुलसीपुरबाट पश्चिमतर्फ गइरहको रा १ च ३४६ नं को पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको बा ९७ प ५८६२ नं को मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका–२ नन्द्रागाउँमा ठक्कँर दिँदा एक जनाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक दङगीशरण गाउँपालिका–६ का ३३ वर्षीय गोरख चौधरी रहेका छन्। चौधरीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell