PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'मिसेस् टप अफ द वर्ल्ड २०१९'का लागि अलिना तुलाधर फाइनल



पहिलोपोस्ट

'मिसेस् टप अफ द वर्ल्ड २०१९'का लागि अलिना तुलाधर फाइनल

काठमाडौं : अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता 'मिसेस् टप अफ द वर्ल्ड २०१९'मा नेपालकी अलिना तुलाधर सहभागी हुने भएकी छिन्।

युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने प्रतियोगिताका लागि ईप्लानेटले शुक्रबार तुलाधरलाई ताज पहिर्‍याउँदै आधिकारिकता प्रदान गर्‍यो।

२९ देखि जून २ तारिखसम्म आयोजना हुने प्रतियोगितामा तुलाधरलाई कोरियोग्राफर रोजिन शाक्यले विभिन्न प्रशिक्षण दिनेछिन्।

 तुलाधर व्युटिसियन पनि हुन्। 'मिसेस् टप अफ द वर्ल्डमा यसअघि रजनी थापाले वर्ष २०१५ को संस्करणमा सहभागिता जनाएकी थिइन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell