PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा होलीको उमंग, हेर्नुस् फोटोमा

भारतमा होलीको उमंग, हेर्नुस् फोटोमा


वसन्त ऋतुको स्वागत गर्दै आज नेपालको तराई क्षेत्र र भारतमा होली मनाइँदैछ। भारतका विभिन्न शहरहरुमा होलीका कार्यक्रमहरु संचालन भइरहेको छ।

भारतमा होलीसँगै असत्यमाथि विजयको  रुपमा होलीका दहन गर्ने परम्परा रहेको छ।

फेब्रुअरी १४ मा भारतको जम्मू काश्मिरमा भएको आतंकवादी आक्रमणकोविरुद्ध आज मुम्बईमा उक्त आक्रमणको जिम्मेवार मानिएको जैश ए मोहम्मदका नेता मसुद अजहरको पुतला दहन गरिएको छ।  

तस्विरहरु: द इन्डियन एक्सप्रेस



ट्रेन्डिङ पोस्ट

Ncell