PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आउ न खेलौं होली...

आउ न खेलौं होली...

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाइयो। 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell