PahiloPost

Jun 21, 2019 | ६ असार २०७६


अश्लील भिडियो र अन्तर्वार्ता गरेको आरोपमा परी तामाङ, लक्ष्मी तामाङ र राजकुमार कुँवर पक्राउ


पहिलोपोस्ट

अश्लील भिडियो र अन्तर्वार्ता गरेको आरोपमा परी तामाङ, लक्ष्मी तामाङ र राजकुमार कुँवर पक्राउ
युट्युब स्क्रिनसट

काठमाडौँः अश्लील भिडियो बनाएको र अश्लील अन्तर्वार्ता गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले फुल्चोकी मिडिया गुप्रका  सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वार्ता दिने मोडल भनिएकी परी तामाङलाई नियन्त्रणमा लिएको हो। 

उनीहरुले मस्ती टक कार्यक्रम भन्दै सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजित कार्यक्रम संचालन गरेको  गुनासो आएपछि मङ्गलबार कलङ्कीबाट नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 

उनीहरूलाई साइबर अपराध अनुसार कारबाही अगाडी बढाउने डिएसपी बोगटीले बताए।



अश्लील भिडियो र अन्तर्वार्ता गरेको आरोपमा परी तामाङ, लक्ष्मी तामाङ र राजकुमार कुँवर पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट