PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डडेल्धुरामा माइक्रोबस दुर्घटना, १० जना घाइते, २ को अवस्था गम्भीर



एम बम

डडेल्धुरामा माइक्रोबस दुर्घटना, १० जना घाइते, २ को अवस्था गम्भीर

कैलालीः दिपायलबाट धनगढीतर्फ आइरहेको माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा बा २ ख १६६२ नम्वरको माइक्रोबस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी डम्बरबहादुर केसीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell