PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सराङकाेट दुर्घटनामा परेका रसियन प्याराग्लाइडरको मृत्यु



सराङकाेट दुर्घटनामा परेका रसियन प्याराग्लाइडरको मृत्यु
फाइल फोटो

पोखरा: पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ। पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए। 

सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भूइँमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए। आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell