वर्ल्ड प्रेस फोटो अवार्ड २०१९ मा वर्षको उत्कृष्ट फोटोका लागि मनोनीत ६ फोटो बुधबार सार्वजनिक गरिएको छ। ४ हजार ७३८ फोटोग्राफरहरुले विश्वभर खिचेका ७८ हजार ८०१ फोटोहरुबाट २५ देशमा रहेका ४३ नोमिनीहरुले उत्कृष्ट फोटोहरु छानेका थिए।
हेर्नुस् फोटो अफ दि इयरमा मनोनीत ६ फोटो। यसमध्ये एउटा फोटोले अवार्ड जित्नेछ-