PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

टिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु



टिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु
फाइल फोटो

भक्तपुर: काभ्रे नालाबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ । 

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell