PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने क्यापिटल हेडलाइन डटकमका सम्पादक पक्राउ


पहिलोपोस्ट

रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने क्यापिटल हेडलाइन डटकमका सम्पादक पक्राउ

काठमाडौँ : विवेकशील नेपाली पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शना(न्यौपानेको) चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले क्यापिटल हेडलाइन डटकमका सम्पादक २७ वर्षीय सुमन अधिकारीलाई पक्राउ गरेको गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए। पक्राउ परेका अधिकारी विरुद्ध प्रहरीले विद्युतीय अपराध तथा कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

गत मंगवार पनि मुक्तिखबर डटकमका सञ्चालक श्याम रोकालाई पक्राउ गरेको थियो। रञ्जु दर्शनाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकि थिइन।



रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने क्यापिटल हेडलाइन डटकमका सम्पादक पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट