PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मगर समुदायको टुँडिखेलमा मकर संक्रान्तिको रौनक

मगर समुदायको टुँडिखेलमा मकर संक्रान्तिको रौनक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः राजधानीमा रहेका मगर समुदायले मंगलवार राजधानीको टुँडिखेलमा मकर संक्रान्ति मनाएका छन्।

टुँडिखेलमा पर्व मनाउन मगर युवा र युवतीहरु आफ्नो मौलिक पहिचान झल्कने भेषभुषासाथ उपस्थित थिए। बुलाकी, झुम्का र शिरमा शिरबिन्दी लगाएर अनि गन्यू र चोलोमा सजिएका युवतीहरु टुँडिखेलमा देखिन्थे। हेर्नुस् फोटो-



ट्रेन्डिङ पोस्ट

Ncell