PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शुभाजन दवा श्रेष्ठको कथामा बन्यो गीत ‘थोरै सास’



पहिलोपोस्ट

शुभाजन दवा श्रेष्ठको कथामा बन्यो गीत ‘थोरै सास’

काठमाडौं :  गायक शान भुषालको नयाँ गीत सार्वजनिक भएको छ। कपिलराज गिरीको शब्द रहेको ‘थोरै सास’बोलको गीतमा शानकै संगीत र स्वर छ।

यो गीतले वास्तविक कथा बोलेको छ। शुभाजन दवा श्रेष्ठको कथामा यो गीत बनेको छ। क्यान्सर रोगसँग लड्न उनले गरेका संघर्ष र बाँच्ने आशालाई गीतको भिडियोमा देखाउन खोजेको छ। गीतको भिडियो विकास बराइलीले छायाँकन गरेका हुन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell