PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'हान' को दबावमुलक कार्यक्रम जारी, माइतीघरदेखि बानेश्वरसम्म र्‍याली

'हान' को दबावमुलक कार्यक्रम जारी, माइतीघरदेखि बानेश्वरसम्म र्‍याली


नेपाल हेल्थ असिस्टेन्ट संघ नेपाल(हान) दबावमुलक कार्यक्रम जारी राखेको छ। प्रस्तावित दरबन्दी संरचना संशोधनको माग गर्दै उनीहरुले दबाव कार्यक्रम शुरु गरेका हुन्। शैक्षिक योग्यताको कदर गर्नुपर्नेमा स्वास्थ्यले त्यसो नगरेको उनीहरुको आरोपसमेत रहेको छ।

आज हानले माइतीघरबाट नयाँ बानेश्वरसम्म विरोध र्‍याली गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell