PahiloPost

Mar 24, 2019 | १० चैत्र २०७५

विवेकशील साझा फुट्यो, उज्वललाई रञ्जु दर्शनासहित १६ केन्द्रीय सदस्यको साथ


विवेकशील साझा फुट्यो, उज्वललाई रञ्जु दर्शनासहित १६ केन्द्रीय सदस्यको साथ

काठमाडौँ: विवेकशील साझा पार्टी फुटेको छ। पार्टीका एक संयोजक रहेका उज्वल थापाले शुक्रवार नै निर्वाचन आयोग पुगेर नयाँ दलको लागि निवेदन दिएका छन्।

केन्द्रीय सदस्य मध्ये १६ जनाले निर्वाचन आयोग पुगेर निवेदन दिएको एक केन्द्रीय सदस्य डा अनुसा थापाले जानकारी दिइन्।

संयोजक थापा केन्द्रीय सदस्य रञ्जु दर्शना, मिलन पाण्डे, रमेश पौड्यालसहित आयोग पुगेर दल दर्ताका लागि निवेदन दर्ता गरेका हुन्।



विवेकशील साझा फुट्यो, उज्वललाई रञ्जु दर्शनासहित १६ केन्द्रीय सदस्यको साथ को लागी १ प्रतिक्रिया(हरु)

पुष्पेन्द्र खड्का [ 2019-01-11 18:09:59 ]
कसैले नराम्रो गर्यो भने त्यसलाई पाटिगत कारवाही गर्ने कि? नया पाटि खोल्ने? जुन जोगी आए नि कानै चिरिएको |

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट