PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कार्यकाल सकिन पाँच महिना बाँकी छँदै हटाइए अनुसन्धानका प्रमुख रेग्मी, नयाँ प्रमुखमा अधिकारी



कार्यकाल सकिन पाँच महिना बाँकी छँदै हटाइए अनुसन्धानका प्रमुख रेग्मी, नयाँ प्रमुखमा अधिकारी

काठमाडौं: सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखबाट दिलिपराज रेग्मीलाई बर्खास्त गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले रेग्मीलाई हटाएको हो। रेग्मीको कार्यकाल आगमी जेठमा सकिदै थियो।

बैठकले अनुसन्धान विभागको प्रमुखमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरिएको छ। अधिकारीले सोमवार नै पदभाग्रहण गरेका छन्।नवनियुक्त प्रमुख अधिकारीले पहिलोपोस्टसग कुरा गर्दै आज नै पदभार ग्रहण गरेको जानकारी दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell