राजधानीको मण्डलमा आज केही युवाहरु भेला भए। उनीहरुले राष्ट्रिय पहिरनको प्रवर्द्धन गर्नुपर्ने प्लेकार्ड बोकेका थिए। ढाका र भादगाउँले टोपी तथा केहीले दौरा सुरुवाल लगाएर राष्ट्रिय पोशाक प्रवर्द्धन गर्नुपर्ने बताएका थिए। हेर्नुस् स्वदेशी पहिरनमा युवाहरु :