PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पृथ्वी जयन्तीको बिदा माग्दै ठकुरी सञ्जालको प्रदर्शन, फोटोमा हेर्नुस्

पृथ्वी जयन्तीको बिदा माग्दै ठकुरी सञ्जालको प्रदर्शन, फोटोमा हेर्नुस्


काठमाडौं: राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसमा पुस २७ गते बिदाको माग गर्दै ठकुरी सहयोग सञ्जालले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

पुस २७ गते पृथ्वी जयन्तीमा विदा दिइँदै आएकोमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै सरकारले बिदा कटौति गरेको हो।


ट्रेन्डिङ पोस्ट

Ncell