PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

४ सय ५५ जना प्रहरी निरिक्षकको सरुवा, हेर्नुस् सूची



पहिलोपोस्ट

४ सय ५५ जना प्रहरी निरिक्षकको सरुवा, हेर्नुस् सूची

काठमाण्डौ‌ : प्रहरी प्रधान कार्यालयले ४ सय ५५ प्रहरी निरिक्षकको सरुवा गरेको छ। शुक्रवार प्रधान कार्यालयले एकै समयमा ४ सय ५५ प्रहरी निरिक्षकको सरुवा निकालेको हो।

मंसीर महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो।

को कहाँ सरुवा भए, हेर्नुस् सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell