चीनको नन्जिङ फरेस्ट्री युनिभर्सिटीका विद्यार्थीले परालबाट विभिन्न सामग्री बनाएर प्रदर्शन गरेका छन्। परालबाट बन्ने सामग्रीको प्रतिस्पर्धामा शनिबार उनीहरुले सिचियन कृषि पार्कमा उक्त सामग्री प्रदर्शन गरेका हुन्।