PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जब आकाश खुल्छ, यस्तो देखिन्छ हिमाल : हेर्नुस् चन्द्रागिरीबाट कैद दृश्य 

जब आकाश खुल्छ, यस्तो देखिन्छ हिमाल : हेर्नुस् चन्द्रागिरीबाट कैद दृश्य 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : उपत्यका घेर्ने डाँडाकाँडाको उचाइको एउटा विशेषता हो, आँखाभरि हिमाल देखिनु। हिमाल त सधैं देखिन्छ नै, देख्‍न रोक्‍ने चाहिँ बादल नहुनुपर्छ। यतिखेरको सिजनमा बादल कमै लाग्छ। आकाश खुल्दा यहाँका उचाइबाट उत्तरतिर रहेको हिमालको लहर देख्‍न सकिन्छ। यी तस्बिरहरु भने चन्द्रागिरी हिल्सबाट खिचिएको हो। 

यहाँबाट देखिने मनास्लु, गणेश, लाङटाङ हिमालको सुन्दर दूश्यले कसको मन नलोभ्याउला? चन्द्रागिरीबाट काठमाडौँ उपत्यका देखिन्छ। तर, उपत्यका खाल्डो भने धुलो र धुँवाले कति संक्रमित छ भन्ने देख्‍न पनि यस्तै कुनै उचाइमा नै पुग्‍नुपर्छ।


ट्रेन्डिङ पोस्ट

Ncell