PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

क्यामराको फ्रेममा दशैंको क्यान्भास : हेर्नुस् १० दृष्य

क्यामराको फ्रेममा दशैंको क्यान्भास : हेर्नुस् १० दृष्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दशैंले सबैतिर छोइसकेको छ। बजारमा घुइचो छ, काठमाडौं छाडेर आफ्नो पुरानो थातथलोतिर लाग्नेको उत्तिकै भिड।

दशैंको प्रतीकका रुपमा रहेको लिंगे पिङ पनि मच्चिन थालिसकेको छ। चङ्गा उडाउनेहरु पनि उत्तिकै मस्त छन्। दशैंको यिनै माहोललाई प्रविन रानाभाटको क्यामरा लेन्सबाट हेर्दा यस्तो देखियो - 


ट्रेन्डिङ पोस्ट

Ncell