PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अमर प्रहरीलाई श्रद्धासुमन अर्पण गर्दा थामिएनन् आँसु, २४ फोटोमा हेर्नुस् प्रहरी दिवस

अमर प्रहरीलाई श्रद्धासुमन अर्पण गर्दा थामिएनन् आँसु, २४ फोटोमा हेर्नुस् प्रहरी दिवस


काठमाडौं: नेपाल प्रहरीले आफ्नो ६३औं दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो।

कार्यक्रममा अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली तथा श्रद्धासुमन समेत अर्पण गरिएको थियो। कार्यक्रममा प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली नेपाल प्रहरीलाई समय अनुसार साधन र स्रोतमुखी बनाउँदै लैजाने बताए।  

कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी, प्रहरी कार्यालय र अमर प्रहरीको परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, पूर्णप्रहरी महानिरिक्षक लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell