PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विजयराजको ८५ औं बालकृति 'आकाश ओढ्ने जिन्दगी' जापानबाट 



विजयराजको ८५ औं बालकृति 'आकाश ओढ्ने जिन्दगी' जापानबाट 

वरिष्ठ बाल साहित्य सर्जक विजयराज आचार्यको ८५ औं बाल कृति 'आकाश ओढ्ने जिन्दगी' जापानको हिरोसिमामा सार्वजनिक गरिएको छ। साहित्य सम्मेलनका क्रममा जापान पुगेको मौका पारी शुक्रवार हिरोसिमामै 'आकाश ओढ्ने जिन्दगी' सार्वजनिक गरिएको आचार्यले जानकारी दिए।

वरिस्ठ साहित्यकार रामकुमार पाँडे, कृष्ण बजगाईँ, प्रकाश पौडेल (माइला), शिरोमणि दवाडी, किरण पौडेल, आश्विनी कोइराला, दीप पाठक, रविन शर्मा, अशोक थापा र लेखक स्वंयले कृति स‌ंयुक्त रूपमा सार्वजनिक गरेका थिए। कृतिमा भूकम्पले पुर्‍याएको क्षति र यसबाट सिकेका पाठबारे ७ वटा बालकथा रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell