PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भृकुटीमण्डपमा अन्तराष्ट्रिय प्लाष्टिक प्रर्दशनी 



भृकुटीमण्डपमा अन्तराष्ट्रिय प्लाष्टिक प्रर्दशनी 

काठमाडौं: राजधानीको भृकुटीमण्डपमा ‘दोस्रो अन्तराष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ सुरु भएको छ।

प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तुहरुको विस्तृत जानकारी दिने उद्देश्यले आजबाट प्रर्दशनी शुक्रबारबाट सूरु भएको हो। प्लाष्ट नेपाल फाउन्डेशनले आयोजना गरेको प्रदर्शनी ३ दिनसम्म चल्ने समितिका संयोजक विवेक तातेडले जानकारी दिए।

 १ सय २० वटा स्टल रहेको प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell