PahiloPost

Jul 23, 2019 | ७ साउन २०७६


Search by Date and Section

Thought (399 Items)


बाबाको विचित्र संसार

निर्मलकुमार आचार्य - बिहे भएको वर्ष दिन पनि नभएकी वधूले आफ्ना श्रीमानलाई ‘बाबा’ सम्बोधन गरेको सुन्दा कस्तो–कस्तो लाग्ने नै भयो।…

कति पटक झुक्किनुहुन्छ प्रधानमन्त्रीज्यू?

दसैंको मुख। समृद्ध नेपाल, सुखी नेपालीको योजना बनाउन प्रधानमन्त्री केपी ओली व्यस्त। त्यही व्यस्तताकै बीचमा चीनी उद्योगीहरुले उनलाई भेटे। नेपाली…

बालबालिकालाई कस्तो व्यवहार गर्ने? यस्ता छन् अभिभावकका लागि ३१ टिप्स्

शुभराज पोखरेल- हरेक अभिभावकको सपना आफ्ना बालबालिका समजका सबै भन्दा असल, दक्ष र सबैको अगाडि गर्व गर्न लायक हुन् भन्ने…

निकुञ्जमा जीप सफारी: संरक्षण कि संहार?

अनुज घिमिरे- संरक्षण विज्ञान संकटको विषय हो - माइकल सुले। संरक्षणको कुरा गर्दा रक्षा र संरक्षणको भिन्नताबारे कुरा गर्न जरुरी…

'रिटर्न अफ मोदी टू पोइन्ट ओ'ले सिकाएको ६ पाठ

गौतम सी - अल्प संख्यकहरुको मुल मुद्दालाई पछाडि पार्दै राष्ट्रिय सुरक्षाको एजेण्डाका साथ लडिएको यो निर्वाचनको म्याण्डेटमार्फत् मोदी २.० को…

तेस्रोपटक मदन पुरस्कार पाएपछि सत्यमोहन जोशीले दिएको मन्तव्य

नेपाली भाषासाहित्यको विकास एवं उन्नति गर्ने उद्देश्यले स्थापना भएको मदन पुरस्कार गुठीको यो ऐतिहासिक बैठकमा आजसमेत तीनपल्ट यसरी उभिएर ‘मदन पुरस्कार’…

पपुलिज्मको प्रभावमा सरकार : वृद्धभत्तालाई 'बाँदरलाई लिस्नो' बताउने अर्थमन्त्रीसँग छ दवाव थेग्ने ल्याकत?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सबै नेपालीको बचत खाता अभियान सुरु गर्दै भने ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआइ…

त्यति गर्न सक्ने देउवाले यति किन गर्न सक्दैनन्?

कम समयमै सम्बोधन सकाउने नेताका रुपमा चिनिन्छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । मञ्चमा पुगेका अरु नेताले लम्बेतान सम्बोधन गर्दा…

'थुक्क, म्यानरलेस पत्रकार!'

'थुक्क, म्यानरलेस पत्रकार!'  अकस्मात कानमा ठोक्किएको आवाजले मन चसक्क पार्‍यो। आवाज आएतिर हेरेँ दुई जना भलाद्‍मी थिए। ५० वर्ष नाघिसकेका। पत्रकारको…

सरकारको ‘सम्वृद्धि’को सपना, अनि हाम्रो सधैंको सकस

दीपज्योति श्रेष्ठ - कपुरधारामा माइक्रो टक्क अडियो। झ्यालबाट यसो बाहिर हेरेको निकै ठूलो जाम रहेछ। आजकल एक महिना जति भयो…

योगेश भट्टराईको विश्लेषण : प्रचण्डलाई जेल हाल्छु भनेर सोच्नु दिवास्वप्न हो

योगेश भट्टराई - हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्डले स्थायी कमिटीको गत पुसको बैठकमा एउटा मार्मिक वक्तव्य दिनुभएको थियो। उहाँले भन्नुभयो,…

प्रचण्डलाई ओलीका तीन झट्काः त्यसपछि दुई पाइलटको दुईतिर उडान!

काठमाडौं: नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)बीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी(ने क पा)मा ९ महिना नबित्दै फुटको संकेत…

गजेन्द्रनारायण सिंहको १७ औं स्मृति दिवस : पार्टी समाप्त, नेता एनजीओमा 

नेपाली राजनीतिमा मधेश राजनीतिलाई स्थापित गराउने व्यक्ति हुन् गजेन्द्रनारायण सिंह। नेपालमा सामुदायिक अथवा क्षेत्रीय राजनीतिलाई प्रवेश गराउने श्रेय पनि उनलाई…

ती वाचा जालझेल मात्रै थियो भन्ने म ठान्न सक्दिन : डाक्टर केसीको पत्र

१६ औं पटकको सत्याग्रहको १६ औं दिनमा त्रिवि शिक्षण अस्पतालवाट तपाईँहरूलाई यो पत्र लेखिरहेको छु । यतिबेला मैले २०६९ असार…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट