PahiloPost

Jan 17, 2019 | ३ माघ २०७५


Search by Date and Section

Sports (6889 Items)


सिमरा गोल्डकप : आयोजक नव जनजागृति युवा क्लबको विजयी सुरुवात

वीरगंज : आयोजक नव जनजागृति युवा क्लबले दशौं सिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ। आजदेखि सिमरामा सुरु भएको प्रतियोगिताको उद्घाटन…

विशाल गोल्डकप : झापा एघारलाई ६-१ ले हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि हिमालयन शेर्पासँग खेल्ने

वीरगंज : झापा एघारलाई फराकिलो अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब वीरगंजमा भइरहेको जारी दोस्रो टुबोर्ग विशाल गोल्डकपको…

गोलकिपर रोशन पेनाल्टीसुटआउटमा नायक बनेपछि पुलिस फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग खेल्ने

धनगढी : वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गोलकिपर रोशन खड्का पेनाल्टीसुटआउटमा नायक बनेपछि विभागीय टोली नेपाल पुलिस तेस्रो अन्तर्राष्ट्रिय…

राकेश श्रेष्ठलाई एन्फाको सम्मान ५ लाख रुपैयाँ !

काठमाठौँ : अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राकेश श्रेष्ठलाई नगद ५ लाख प्रोत्साहन स्वरुप दिने…

स्वीडेनका योहान कलिन नेपाली फुटबल टिमको प्रशिक्षक नियुक्त, अरु के-के भए एन्फाको निर्णय?

काठमाडौँ : यसअघि नै नेपालको ए डिभिजन क्लब मछिन्द्रको प्रशिक्षक सम्हालिसकेका स्वीडिस योहान कलिन नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त…

एमएम कप क्रिकेट : नेपाल पुलिस फाइनलमा, दिलिप नाथको शतक र सागर ढकालको ५ विकेट

काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लब सुनसरीमा भइरहेको मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीवार…

सभामुख कप महिला भलिबल : एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र पुलिस सेमिफाइनलमा

पोखरा : पोखरामा भइरहेको दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार भएको क्वाटरफाइनलमा जित हात…

वुमन्स टी २० स्म्यास : नेपालले सेमिफाइनलमा इन्डोनेसियासँग खेल्ने

काठमाडौँ : थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यास क्रिकेटमा नेपालले सेमिफाइनलमा इन्डोनेसियासँग शुक्रवार खेल्दैछ। समूह ए मा चार वटै खेल…

आँखामा पट्टी बाँधेर खेल्ने गोलबल, आर्मी च्याम्पियन

काठमाडौँ : प्रथम पारा राखेप च्याम्पियनसिपअन्तर्गत भएको गोलबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीको ए टिमले जितेको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना…

कोपा डेल रे : दोस्रो लेग हारेपनि रियल र सेभिया क्वाटरफाइनलमा, गिरोनासँग बराबरी खेलेपछि एट्लेटिको बाहिरियो

रियल मड्रिड र सेभिया स्पानिस कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेका छन्। एट्लेटिको मड्रिड भने बाहिरिएको छ। दोस्रो लेगमा…

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्सलाई उपाधि

क्रिस्टियानो रोनाल्डोले गरेको एक मात्र गोलको मद्दतमा युभेन्ट्सले इटालियन सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियाको जदाहमा भएको फाइनलनलमा एसी…

दिदीबहिनी कप महिला भलिबल माघ अन्तिम साता

काठमाडौं : रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको आयोजनामा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ अन्तिम सातादेखि हुने भएको…

बीपीएल : रंगपुर राइडर्स विरुद्ध सन्दीपले कसिलो बलिङ गर्दै लिए एक विकेट, सिक्सर्सको दोस्रो जित

काठमाडौँ : अघिल्लो खेलमा ड्रप हुँदै आजको खेलमा पहिलो रोजाईँमा पुनरागमन गरेका सन्दीपले लामिछानेले रंगपुर राइडर्स विरुद्ध कसिलो बलिङ गर्दै…

विशाल गोल्डकप : वीरगंजलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा

वीरगंज : हिमालयन शेर्पा क्लब वीरगंजमा जारी दोस्रो टुबोर्ग विशाल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। नारायणी रंगशालामा बुधवार भएको पहिलो…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट